728x90 AdSpace

  • ताजा ताजा

    " मीठो भूल " गजल संग्रहबाट


    गजल
    जन्मेको ठाउँ प्यारो
    हुर्केको गाउँ प्यारो
    गरेर केही भए अमर
    मरेको नाउँ प्यारो
    ढोग्न सबै आतूर भए
    देउताको पाउ प्यारो
    जीवन नसाटिने भए
    अमूल्य भाउ प्यारो
    स्वर्गसरि देशलाई भन
    छाडी कता जाऊँ प्यारो
    - ऋषिशेष
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: " मीठो भूल " गजल संग्रहबाट Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top