728x90 AdSpace

  • ताजा ताजा

    पुर्खाको वीरता अटल, अमर र स्वाभिमानी राष्ट्रियता र राष्ट्र सर्वोपरि नचुकौ जानिजानी ।

    -ऋषिशेष
    विपत्तिको बेलामा, सारा नेपाली एक होस पहाडको आँसु पुछौं मिली सबैको उदघोष ।

    वस्ती वस्ती पुगौं साथी सहयोगी हात लिएर बनाऊ पुनः नेपाल अब आपसमा नि मिलेर । 

    थाल थापे दाता सामु बचेका सारा लि देला अनुदानको आडमा हो गरि रहला सधै हेला । 

    भोकले मरिन्न हो वीर कर्मठ छन नेपाली हातेमालो गरौं ल पहाडी, मधेशी, हिमाली । 

    पुर्खाको वीरता अटल, अमर र स्वाभिमानी राष्ट्रियता र राष्ट्र सर्वोपरि नचुकौ जानिजानी ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: पुर्खाको वीरता अटल, अमर र स्वाभिमानी राष्ट्रियता र राष्ट्र सर्वोपरि नचुकौ जानिजानी । Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top