728x90 AdSpace

  • ताजा ताजा

    "देश-दशा" कविता संग्रह

    शीर्षक : उनी "र" उनकै
    एउटा उनी थिए
    कैयौ टुक्रा जोडेर एकताको माला गाँसे
    एउटा उनकै भए
    जसलाई हेरेर यो विश्व सारा हाँसे
    एउटा उनी थिए
    माली बनेर जनजनलाई फूलसंग दाँजे
    एउटा उनकै भए
    गोली दागेर जनजनलाई आफू चाहिँ बाचे
    एउटा उनी थिए
    जसको लागि जनजन आफूलाई मासे
    एउटा उनकै भए
    जसको हारमा जनजन खुशीले नाचे
    एउटा उनी थिए
    वीर, पराक्रमी, स्वाभिमानी नेपाललाई उठाए
    एउटा उनकै भए
    आफू झुकेर विश्वसामु देशको गौरव झुकाए
    -ऋषिशेष
    उपसंघार : उनी = राष्ट् निर्माता
    उनकै : आफै ठम्याउने
    "र" : छिमेकी को संस्था
    साहित्यमा नाम किन लिने नि

    भुमिका: यो कविता वि.सं.२०५० साल
    पौष २२ गत्ते गौर, रौतहट मा बसेर रचना
    गरिएको हो ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: "देश-दशा" कविता संग्रह Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top