728x90 AdSpace

  • ताजा ताजा

    पतिको शव हेर्न नसकेर भारतीले गरिन् विषसेवन


    काठमाण्डु, ३१ असार – आफ्ना पति चेतन मानन्धरको शवलाई हेर्न नसकेर पत्नी भारती मानन्धरले विषसेवन गरेकी छन् । पतिको शव देख्नेबित्तिकै विक्षिप्त बेनेकी भारतीले शवलाई दाहसंस्कार गर्न लैजानेबित्तिकै विषसेवन गरेकी हुन् । दिउँसो सवा १ वजे मुसा मार्ने विषदीसेवन गरेकी भारतीलाई तत्कालै अस्पताल पुयाईएको थियो ।  अस्पालमा ल्याउनेबित्तिकै उल्टी गराइएकाले विषले धेरै असर नगरेको चिकित्सकहरुको भनाई छ । राजधानी दैनिकबाट 
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: पतिको शव हेर्न नसकेर भारतीले गरिन् विषसेवन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top