728x90 AdSpace

  • ताजा ताजा

    नेपाली परिचय

    कविता
    शिर्षकः नेपाली परिचय
    नाम मेरेा शेष नारायण झा हेा
    साहित्य लेख्छु बनेर ऋषिशेष ।
    यहाँकेा लागि म त नैालेा प्राणी
    त्यसै सुन्नुस अब अन्य विशेष ।।

    वसतपुर गैारकेा मूल निवासी
    १० वर्ष शिक्षणापेशा खासमा ।
    हाल किशेारीनगरकेा छु वासी
    १० वर्ष दुबइ वा भनैा प्रवासमा ।।

    धाममा जीवन ज्येाती सहकारी
    सहयात्रा प्रकाशनकेा छु संचालक ।
    उदर निमित्तम् वहू कृत वेशः
    सक्ने जतिकेा बनेकेा छु पालक ।।

    सबैले दिए साथ हेाला स्वर्गसरि
    नत्र स्विकार्नेछु सबैले दिने चेाट ।
    जनकपुरलाइ पुनः जनकपुरधाम
    बनाइ छाडने नै रैछ मेरेा अटेाठ ।।

    बुझ्नेलाइ इशारा नै हेा रे काफि
    नबुझ्ने ले गरिराख है अपमान ।
    हामी जुटे उठे नेपाल नै बन्छ
    फुटे अरूले खेास्ला स्वाभिमान ।।

    -ऋषिशेष
    किशेारीनगर, जनकपुरधाम
    रचनाकाल बि.सं.२०७१ ०३ २२
    फेशबुकपेाष्ट इ. सं. २६ ०८ २०१४
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: नेपाली परिचय Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top