728x90 AdSpace

  • ताजा ताजा

    जंगली च्याउ खाँदा एकै परिवारका ७ जना सिकिस्तै


    पाँचथर, श्रावण १ - जंगली च्याउ खाँदा जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् । फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् ।
    जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्थानीयवासी सुन्दर चेम्जोङले जानकारी दिए ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: जंगली च्याउ खाँदा एकै परिवारका ७ जना सिकिस्तै Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top