728x90 AdSpace

  • ताजा ताजा

    सशस्त्र समूहका नेतालाई माफी


    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सरकारसँग वार्ता गरेर हतियार विसाएका २० जनालाई माफी दिएका छन् । राजधानी दैनिकमा समाचार छ ।
    अखिल तराइ मुक्ति मोर्चाका अजितसिंह भनिने अजय यादव, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक कौटिल्य शर्मा भनिने संजय गुप्ता, मधेसी भाइरस किर्लसका संयोजक जयप्रकाश यादव, जनतान्त्रिक मुक्ति मोर्चा पृथ्वी समुहका महाराज यादव र मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्त्रिकारीका अध्यक्ष रणवीर सिंह भनिने रामनारायण यादव लगायतको सजाय माफी भएको स्रोतले जनायो ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: सशस्त्र समूहका नेतालाई माफी Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top