728x90 AdSpace

  • ताजा ताजा

    शिक्षा नगरी जनकपुरधाममा निर्माण हुने भो राजर्षि जनक विश्वविद्यालय ,तराईबासी हर्षित


    जनकपुरधाम १४ श्रावण ।
    मधेसको राजधानी मान्ने जनकपुरमा सबै खाले पुर्वाधारको सुबिधा उपलब्ध छ्न। जनकपुरमा अहिले नेपालको ४४ जिल्लाको विद्यार्थी तथा भारतको सिमाबर्ती क्षेत्रको विद्यार्थी पढिरहेको छ। करिब एक दशक अगाडि देखी जनकपुरमा राजर्शी जनक बिश्वबिद्यालय निर्माणको योजना बने पनि लागू भएको थिएन । जस्ले गर्दा मध्यतराईको विद्यार्थी लाखौं मुल्य तिरेर बिदेशको यसनिभर्सिटि मा पढ्न बाध्य थियोे ।
    जनकपुरको जनक बिश्वबिद्धालयमा पढाई हुने विषयहरु
    कला ,बिज्ञान ,चिकित्सा शास्त्र,कानुन ,ब्य्ब्स्थापन,शिक्षा कृषि ,वन,परयटन तथा आयुर्वेद ,दर्शन ,प्राबिधिक ,व्यावसायिक तथा शिक्षा बिधेय्क मा उल्लेखित विषयहरु। सरकारले यी बिश्वबिद्धालयलाई छिटो संचालनमा ल्याउने छन। जनक विश्वबिद्यालय सम्बन्धि बिधेयक दर्ता भईसकेको र छिटो कार्यनबयनमा ल्याउने शिक्षा मन्त्रालयले जानकारी दिएको छ। जनकपुरमा बिश्वबिद्धालय खोल्ने भएपछि यहाँका बुद्धिजिवि,नागरिक समाज,पत्रकार ,पेसा कर्मी,राजनीति दल तथा मध्य तराईबासिमा खुशीको लहर छाएको छ। नेपाल सरकारको यो कामलाई सवागत गरेका छ्न।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: शिक्षा नगरी जनकपुरधाममा निर्माण हुने भो राजर्षि जनक विश्वविद्यालय ,तराईबासी हर्षित Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top