728x90 AdSpace

  • ताजा ताजा

    विद्यार्थीहरुलाई १ दिने आधारभुत पत्रकार प्रशिक्षण ।।



    सविता थापा
    गैशाला, असार १९
    एक गाउँ विकास समितिमा २० पत्रकार भन्ने मुल नाराका साथ महोत्तरीको विजलपुरामा विद्यार्थीहरुलाई १ दिने आधारभुत पत्रकार प्रशिक्षण दिईएको छ । गाविसको कार्यालय बिजलपुराको आयोजना र पत्रकार राजकरण महतोको सक्रियतामा उपस्वास्थ्य चौकी विजलपुरको सभा कक्षमा तालिम गराइएको हो । बिजलपुरा ५ स्थित जनता उच्च माविको कक्षा नौंमा अध्ययनरत करीब ३० जना  विद्यार्थीहरुलाई सो प्रशिक्षण दिईएको हो ।
     द पव्लिक टुडेका बर्दिबासका सम्वाददाता राजकरण महतोले तालिमको सहजिकरण गरेको हो ।

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: विद्यार्थीहरुलाई १ दिने आधारभुत पत्रकार प्रशिक्षण ।। Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top