728x90 AdSpace

  • ताजा ताजा

    सानो छँदा हामीले पढथ्यौ हरियो वन नेपालको धन । ठूलो हुँदा हेर्नू पर्यो उजाड वन पहाड खन ।।

    देश-दशा कविता संग्रहबाट
    तीतो सत्य
    सानो छँदा हामीले पढथ्यौ
    हरियो वन नेपालको धन ।
    ठूलो हुँदा हेर्नू पर्यो
    उजाड वन पहाड खन ।।

    पहिला छिमेकिले भन्ने गर्थे
    सूर्य अस्त नेपाल मस्त ।
    अचेल षड्यन्त्र रच्दै गर्यो
    सूर्य उदय नेपाल विलय ।।

    उहिले विश्वमा नेपालबारे भन्थे
    भारतकै एउटा प्रान्त हो ।
    अहिले बुद्धलाई भन्न थाले आफ्नै
    कस्तो निच दृष्टान्त यो ।।

    खुला सिमाना राखि छाडे
    भारतीयलाई नेपाली बनाउन ।
    वीर, बहादुर भन्दा भन्दै
    सफल भए आपसमा लडाउन ।।

    _ऋषिशेष
    नोटः म भारत वि
    माथि को भाव सत्य र अकाट्य छ ।
    रोधी होईन
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: सानो छँदा हामीले पढथ्यौ हरियो वन नेपालको धन । ठूलो हुँदा हेर्नू पर्यो उजाड वन पहाड खन ।। Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top