728x90 AdSpace

  • ताजा ताजा

    ऋषिशेष उवाचः शनिवारीय विशेष........!

    भाते जति मन्त्री र खाते सबै नेता
    निमुखा पो भोक रोग प्यास चपेटा

    जब जब राष्ट्र माथि आँच आउँछ
    देशका जनतामा राष्ट्रियता जाग्छ ।
    सरकारले जब सुशासन गुमाउँछ
    देशमा त सदैव परिवर्तन ल्याउँछ ।।
    सम्पदाको धनी नेपाल किन दरिद्र
    नेत नभाका नेता मात्र जन्मिएछ ।
    जय भूँडीमा मस्त भातेहरू मन्त्री
    कुर्सीको लुछाचुडीमा अल्झिएछ ।।
    ६०१ ले कति खाए आज सम्म त
    हिसाब लिने अब पो बेला आयो रे ।
    ०६३ देखि ०७२ सम्म फट्याइँ भो
    निमुखाले नव संविधान के पायो रे ।।
    -ऋषिशेष
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: ऋषिशेष उवाचः शनिवारीय विशेष........! Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top