728x90 AdSpace

  • ताजा ताजा

    धमाधम राजीनामा दिँदै डिभी–पिआरधारी कर्मचारी


    काठमाण्डु, ३१ असार – विदेशको स्थायी बसोवास अनुमतिपत्र (पिआर), डिभी, ग्रिनकार्ड लिएका एक हजारभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । बर्खास्त गर्ने कानुन ल्याउने तयारीकै वेला उनीहरुले राजीनामा दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । डिभी–पिआर लिएकालाई बर्खास्त गर्ने प्रावधानसहितको कानुनी व्यवस्था ल्याएपछि पेन्सनसमेत खोसिन सक्ने भएले ती कर्मचारीले राजीनामा दिएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट - 
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: धमाधम राजीनामा दिँदै डिभी–पिआरधारी कर्मचारी Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top