728x90 AdSpace

  • ताजा ताजा

    दुई सय ५२ नेपाली मलेसियाबाट घर फर्के


    काठमाण्डु– मलेसियास्थित नेपाली दुतावासले ‘डिटेन्सन सेन्टर’ मा काम गर्ने दुई सय ५२ जना नेपालीलाई घर फर्काएको छ । ति नेपालीलाई निःशुल्क हवाई टिकटमा घर फर्काइएको हो । टिकटका लागि त्यहाँस्थित विभिन्न सात कम्पनीले आर्थिक सहयोग गरेका थिए ।
    दुतावासले एक विज्ञप्ती जारी गर्दै त्यहाँ जेल सजाय भुक्तानी गरेर छुटेका ति नेपालीलाइृ नेपाल फर्काइएको हो ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: दुई सय ५२ नेपाली मलेसियाबाट घर फर्के Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top