728x90 AdSpace

  • ताजा ताजा

    देशको माटो विकासको बाटो नलडौं आपसमा लडीबडी..........

    बाल-गीत 



    शिर्षकः "एकदिन"
    देशको माटो विकासको बाटो
    नलडौं आपसमा लडीबडी
    हाम्रो देशको भेष अति राम्रो
    नगरौं अरूको देखासिकी
    मिलेर हामी भएर साक्षर
    भविष्य आफ्नो सपार्नेछौं
    राम, रहीम, जनक, बुद्ध
    सबैलाई पुनः उतार्नेछौं
    हरेक बाधा पन्छाई हामी
    चुनौती सधैं स्विकार्नेछौं
    घर , शहर , समाज , राष्ट्र
    अवश्य एकदिन सिंगार्नेछौं
    -ऋषिशेष
    रचनाकाल २०५४ साल गौर, रौतहट
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: देशको माटो विकासको बाटो नलडौं आपसमा लडीबडी.......... Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top