728x90 AdSpace

  • ताजा ताजा

    सिरहामा धान रोपाईमा कमी , यस बर्ष सिरहामा २२ प्रतिशत धान मात्रै रोपाई , कृषिको ६८ लाख फ्रिज

    सिरहा  असार १२ असार आउन वित्न लागदा पनि समयमा वर्षा नहुदा र कामदारको कमीले सिरहामा धान खेती प्रभावित भएको छ । यस बर्ष सिरहामा २२ प्रतिशत धान मात्रै रोपाइ सम्पन्न भएको छ । गाँउघरमा अधिकाँश युवाहरु वैदेशीक  रोजगारीमा जाँदा यस्तो समस्या भएको कुरा स्थानीय किसानहरु  गुनासो रहेका छन ।
    यता  पानीको पिडा वेग्लै र मजदुरको समस्या थप भएकाले अव खेती किसानी गर्नुभन्दा अन्य पेशा नै रोज्नु पर्ने भा सिर्जना भएको हो । पानिको उचित व्यवस्थापनअसर कृषिमा नाँया आधुनिकीकरणकण प्रविधिको विकास नभए सम्म केही दिनमा कृषि पेशा नै छाडन वाध्य हुनु नपरोस भन्ने कुरा स्थानीय किसान भोली कामती ले बताउनु  भयो । तराईमा अन्नको भण्डारका रुपमा चिनिन अन्य जिल्लाहरुमध्ये सिरहा पनि एक हो ।  कुल ६० हजार ७ सय ५७ हेक्टर जमिनमा धान खेती गरीने भएपनि हालसम्म १३ हजार २ सय १२  हेक्टरमा मात्रै रोपाइ सम्पन्न भएकोे कुरा कृषी विकास कार्यालय सिरहाका सूचना प्रमुख योगन्द्र प्र्रशाद यादवले बताउनु भयो ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: सिरहामा धान रोपाईमा कमी , यस बर्ष सिरहामा २२ प्रतिशत धान मात्रै रोपाई , कृषिको ६८ लाख फ्रिज Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top