728x90 AdSpace

  • ताजा ताजा

    विश्वकर्मा चौकको बाटोका धान रोपियो


    जनकपुरधाम ३१ असार ।
    विश्वकर्मा चौकको बाटोका धान रोपियो छ ।आर्थिक वर्ष मसान्त सकिएको छ । तर जनकपुर उपमहानगरपालिका लगायतका विकासे कार्यालयहरुले भने मुल सडकमा पनि ग्रेभलको ठाउँमा माटो राखेर जनतालाई व्यापक रुपमा दुःख दिने काम भएको छ । सो कारणले गर्दा जनकपुरको स्थानीय विश्वकर्मा चोक स्थित स्थानीय यूवाहरुले विच बाटोमै रहेको हिलो माटोमा धान रोपी स्थानीय प्रशासन र सम्बन्धित कार्यालयको विरोध गरेका छन् । करोडौँ रुपैयाँ हजम गर्नका लागि जनकपुर उपमहानगरपालिकाका ईन्जिनीयर तथा केहि उच्च ओहदाका कर्मचारीहरुको समेत संलग्नता छ । तसर्थ ग्रेभल राख्नु पर्ने सडकमा कसरी आयो माटो ? सोको सोध खोज हुनुपर्छ र स्थानीयवासीहरुले गरेको आन्दोलनमा हाम्रो ऐक्यबद्धता समेत छ ।
    साभारः धनश्याम मिश्र












    • तपाईको प्रतिक्रिया
    Item Reviewed: विश्वकर्मा चौकको बाटोका धान रोपियो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top