728x90 AdSpace

  • ताजा ताजा

    नेपाल र स्कटल्याण्ड भिड्दै

    १५ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।
    खेल स्कटल्याण्डको घरेलु मैदान ऐरमा नेपाली समय अनुसार दिउँसो साढे ३ बजेपछि हुनेछ । पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो ।
    तर, टी-२० विश्वकपको छनोटमा खराब प्रदर्शनपछि गिरेको नेपाली टोलीको मनोबल ब्यूँझिएको छ ।च्याम्पियनसिपको डेब्यू खेलमा नेपालका ओपनर अनिल मण्डलले शतक हानेका थिए भने कप्तान पारस खड्काले ७० रन बनाएका थिए ।
    अनिल र पारसले तेस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल र स्कटल्याण्ड भिड्दै Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top