728x90 AdSpace

  • ताजा ताजा

    नेपाल V/S नेभाल


    यो देश कस्को - आलेको
    भोटे कुकुर - पालेको
    सानो टुकी - बालेको
    भित्र बाहिर - टालेको
    अब विस्तारमा.......
    यो देश कस्को - एमालेको
    काँग्रेसीले त मात्र - सम्हालेको
    एमाओवादीको कुरै न गरौं साथी
    आफै टुक्रा टुक्रा हुन पो - थालेको
    राप्रपा ले केही होला कि भनेर नि
    गाईको पुच्छर , राजा पाउ - सारेको
    मधेशिया पार्टी झन खत्तम भई झरे
    कुर्सी मोहमा मधेश टुक्रयाउन - थालेको
    छिमेकी दुईवटै विशाल राष्ट्र सम्पदा लुट्न
    नया नव युक्ति ६०१ लाई दिन - उचालेको
    युरोपियन युनियन र अन्य मुलुकले भन्छ नि
    लड आपसमा बोका, बली दिउँला - सालेको
    -ऋषिशेष
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: नेपाल V/S नेभाल Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top