728x90 AdSpace

  • ताजा ताजा

    करेन्ट लागी युवकको मृत्यु

     रबिन्द्र प्रताप गुप्ता                                                
     भैरहवा९ ,भदौ ।   
                       
    बृज सिमेन्ट प्रा।लि।रुपन्देहीमा कार्यरत कम्हरिया (७ रुपन्देही निवासी २२ वर्षिय मजदुर दिनानाथ पालको बुधबार मृत्यु भएको कम्पनीमा रहेको ब्रेकर मेशिनले काम गर्ने क्रममा अचानक करेन्ट लागी उनको मृत्यु भएको हो।करेन्ट लागेपछि उनलाई युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवा ल्याइएको थियो तर उपचारका क्रममा नै उनको मृत्यु भएको छ।मृतक पालको भिम अस्पताल भैरहवामा पोस्टमार्टम भइरहेको छ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: करेन्ट लागी युवकको मृत्यु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top