728x90 AdSpace

  • ताजा ताजा

    काठमाडौंमा जीवन धान्न महिनामा १७ हजार

    काठमाण्डु  । काठमाण्डु उपत्यकामा सामान्य जीवनयापन गर्न एक व्यक्तिले वार्षिक ४१ हजार रुपैया कमाउनै पर्ने देखिएको छ । पाँच सदस्य भएको परिवारको मासिक खर्च भने १७ हजार रुपैयाँ देखिन्छ ।
    केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार काठमाण्डु उपत्यकामा बसोबास गर्नेहरुका लागि गरिबीको रेखा ४० हजार नौ सय ३३ रुपैयाँलाई मानिएको छ ।
    तथ्यांकनअनुसार काठमाण्डुमा खाद्य र गैर खाद्य पदार्थमा हुने खर्च हो । तथ्यांकअनुसार काठमाण्डुमा खाद्य सामग्री अन्तर्गत एक व्यक्तिले एक वर्षमा १४ हजार ६ सय ९५ रुपैयाँ खर्च गर्छ । यस आधारमा एक व्यक्तिले  प्रतिदिन ४० रुपैयाँ २६ पैसा खर्च गर्नुपर्छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: काठमाडौंमा जीवन धान्न महिनामा १७ हजार Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top