728x90 AdSpace

  • ताजा ताजा

    कान्तिपुर दैनिक पत्रिकामा आगजानी (फोटो फिचर)

     
    संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले छुट्टा छुट्टै आह्वान गरेको मधेश बन्दले गर्दा जनजिवन अस्तव्यस्त भएको छ । यस बन्दको क्रममा मधेश अधिकार संघर्ष समितिले खसवादीको प्रतिनिधित्व गर्दै आएको र मधेश विरोधी कान्तिपुर दैनिक पत्रिकामा आगजानी गरेका छन् । मासले कान्तिपुर दैनिक पत्रिका जनकपुरमा प्रतिबन्ध लागउने समेत घोषणा गरेका छन् । मधेश बन्दलाई स्थानीयी स्तरमा नेकपा–माओवादीले समेत मधेशवादी दलहरुसंगै बन्द गराउदैँ हिडेका छन् । संघीय समाजवादी फोरम नेपाल, तराई मधृश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी, सद्भावना पार्टी र संघीय मधेशी मोर्चामा आबद्ध नेपाल सद्भावना पार्टी, मधेश जनआन्दोलन संघर्ष समिति र मातृका यादव नेतृत्वको नेकपा(माओवादी) सहितकाहरुले बन्दको आह्वान गरेका छन् । बन्दका कारण जनजिपन ठप्प छ । प्रहरीहरु आन्दोलनकारीसंगै शान्तिपूर्णरुपमा घुमेको छन् । भने उनीहरुले समेत आन्दोलनकारीलाई सघाई रहेको देखिएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कान्तिपुर दैनिक पत्रिकामा आगजानी (फोटो फिचर) Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top