728x90 AdSpace

  • ताजा ताजा

    सिरहामा गोलि चल्यो एकको मृत्यु एक धाइते


    सिरहा १४ भदौ ।

    सिरहा नगरपालिकाको माडर भन्सार भएर मोटरसाईकलमा सिरहा आउदै गर्दा माडरको मखनाहा लचका भने स्थानमा अज्ञात समुहले गोली हानेर सिरहाको मिचौया नगरपालिका मतलेसर निवासि २ जनालाइ गोलि हानेको छ । जसमा एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएको हो ।बिष्तृत विवरण आउन बाँकी छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सिरहामा गोलि चल्यो एकको मृत्यु एक धाइते Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top