728x90 AdSpace

  • ताजा ताजा

    नगरवासीद्वारा जलेश्वर नगरपालिकालाई निकम्माको उपाधि


    रंजन भण्डारी
    जलेश्वर, साउन २७ गते । 
    नगरक्षेत्रका जनताले नगरपालिकाको अकर्मण्यताले दैनिक भोग्दै आएका समस्याका कारण नगरपालिकालाई निकम्माको उपाधि दिएको छ । 
    जताततै फोहोर, दुर्गन्ध, मापदण्ड विपरित बेचबिखन हँुदै गरेको माछा, मासु लगायतका दैनिक उपभोग्य खाद्य वस्तुहरु, अवरुद्ध नाला, अव्यवस्थित पार्किङ्ग लगायतका समस्या भोग्न बाध्य छन् यहाँका जनता । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा उपस्थित सबैले सरसफाई कार्यक्रममा मुख समेत देखाउन नआएका नगरपालिका कर्मचारीदेखि हाकिमसम्मलाई तलब खाने तर काम नगर्ने कामचोरका रुपमा परिभाषित गरेका छन् । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नगरवासीद्वारा जलेश्वर नगरपालिकालाई निकम्माको उपाधि Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top