728x90 AdSpace

  • ताजा ताजा

    पुरक परिक्षा अाजदेखि सुरू

    २० साउन, काठमाडाैं । एसएलसीको पुरक परीक्षा बुधबारबाट सुरु भएको छ ।
    २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थी पुरक परीक्षामा सहभागी भएका हुन् । पुरक परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ ।
    परीक्षामा १ लाख २४ हजार २ सय ५१ जना सहभागीभएका छन् । त्यसका लागि देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पुरक परिक्षा अाजदेखि सुरू Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top