728x90 AdSpace

  • ताजा ताजा

    कावरियाहरुको शव पोष्टमार्टका लागि जनकपुरमा ....................!!!

    जनकपुरधाम, २६ साउन हिजो सांझ सिन्धुलीको लंगुरखोलाबाट महोत्तरीको बर्दिवासका लागि तीर्थालु बोकेर आउंदै गरेको बस दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको प्रहरीका अनुसार, हिजो सांझ करिब बजे सिन्धुलीबाट बर्दिवासका लागि छुटेको ५२९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुंदा जनाको मृत्यू दुर्घटनामा करिब ७० जना घाइते भएका थिए मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं। बस्ने २९ बर्षिय हरि साह हलुवाई , महोत्तरी एकरहिया बस्ने बर्ष २८ का जगदिस साह, एकरहिया कै बर्ष २१ का मनोज साह मटिहानी वडा नं। बस्ने बर्ष १७ का विवेक मण्डल रहेको भने अन्य जनाको सनाखन हुननसकेको प्रहरीले जनाएको दुर्घटनामा घाइते भएकाहरुको बर्दिवासको विभिन्न स्वास्थ्य क्लिनिक तथा अस्पतालहरुमा उपचार भईहरेको भने  घाइतेहरुमा सबैभन्दा बढि महोत्तरीका रहेका छन् मृत्यु हुनेमा जना पुरुष जना महिला रहेका छन शव सनाखतपछि परिवारजनलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कावरियाहरुको शव पोष्टमार्टका लागि जनकपुरमा ....................!!! Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top