728x90 AdSpace

  • ताजा ताजा

    जनताका प्रतिनिधि माधवकुमार नेपाल कहाँ छन् ?

    जनताका प्रतिनिधि माधवकुमार नेपाल कहाँ छन् ? के गर्दैछन् ? निहत्था, निर्दोष र निरीह गौरबासीमाथि उनका सगोत्रीहरुले क्रुरतापूर्ण ढंगले अत्याचार गरिरहँदा उनी मूकदर्शक किन बनेका छन् । गौरबासीको मतले माननीय बनेका उनी अनैतिक र गैरजिम्मेवार बनेको बेला सभासद्बाट हटाउने स्थिति नहुनु नेपालको लोकतान्त्रिक व्यवस्थाको कालो पक्ष हो । अबको संघर्ष सायत् Right to Recall का लागि पनि हुनुपर्छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जनताका प्रतिनिधि माधवकुमार नेपाल कहाँ छन् ? Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top