728x90 AdSpace

  • ताजा ताजा

    मधेशी सभासदहरुलाई संविधानसभा त्याग गर्न थरीथरीका दवाव

     मोहन वैद्य किरण नेतृत्वको माओवादी र मधेशी मोर्चा सहितका दलहरु मिलेर संयूक्तरुपमा विरोध जुलुस प्रदर्शन गरेका छन् । 
    संविधानसभा भित्र रहेका सत्तापक्षी सहितका मुख्य ४ दलीय शिर्ष नेताहरु बसेर ल्याएको ६ प्रदेशको संख्या र सीमाङ्कन सम्बन्धमा निर्णय गर्नु भनेको पश्चगामी तथा प्रतिगामी कदम रहेको भन्दै सोको विरोधमा जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको हो ।
    त्यसैगरी मधेश अधिकार संघर्ष समितिले पनि जनकपुरमा मधेशी सभासदहरुलाई संविधानसभा त्याग गर्नका लागि सांकेतिक रुपमा प्रदर्शन गरेका छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेशी सभासदहरुलाई संविधानसभा त्याग गर्न थरीथरीका दवाव Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top