728x90 AdSpace

  • ताजा ताजा

    कतार : महोत्तरी घर भएका मण्डलको मृत्यु


    दोहा १५ साउन । बैदेशिक रोजगारमा कतार आएका एक जना कामदारको मृत्यु भएको छ ।
    महोत्तरी जिल्ला घर भएका बद्री मण्डल खतबेको अहमद अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।
    कतारमा कार्यरत महोम्मद इश्राईलले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मंडल १५ महिना अघि कतार आएका थिए । उनी सुस मार्बल एण्ड ग्रेनाइट कम्पनीमा कार्यरत थिए ।
    मृतक मण्डलको घर महोत्तरी जिल्लाको मनरा हुन सक्ने अनुमान गरिएको छ । मण्डलको मृत्यु बारे खुलाईएको छैन ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कतार : महोत्तरी घर भएका मण्डलको मृत्यु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top