728x90 AdSpace

  • ताजा ताजा

    बिहीबार यसरी गठन हुँदैछ प्रचण्डको नेतृत्वमा सानो मन्त्रिमण्डल

    काठमाण्डौँ, २० साउन, २०७३  नेकपा माओवादी केन्द्रका अयक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारको बिहीबार सानो मन्त्रिमण्डल गठन हुने भएको छ ।



    सत्ता साझेदार नेपाली कांग्रेस र माओवादीबीच बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको बुझिएको छ ।


    बिहीबार नै प्रधानमन्त्री प्रचण्ड सँगै कांग्रेसको तर्फबाट विमलेन्द्र निधि र माओवादी नेता कृष्णबहादुर महराले राष्टपति समक्ष पद तथा गोनीयताको सपथ लिने कार्यक्रम रहेको छ ।


     यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ६ उपप्रधानसहित ४२ जनाको जम्बो मन्त्रिमण्डल रहेकोमा यसपटकट प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा २ उपप्रधानसहित करिब ३० जनाको सानो मन्त्रिमण्डल गठन हुने बुझिएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: बिहीबार यसरी गठन हुँदैछ प्रचण्डको नेतृत्वमा सानो मन्त्रिमण्डल Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top