728x90 AdSpace

  • ताजा ताजा

    विप्लवले गरे खतरा घोषणा, अब के होला ?

    भक्तपुर, २८ साउन– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको पुर्ण सत्ताको लागि प्रतिरोध संघर्ष गर्ने बताएका छन् ।

    अखिल क्रान्तिकारीको समान शैक्षिक अधिकारका लागि राष्ट्रिय अभियानमा सहभागी विद्यार्थीहरूलाई निर्देशनात्मक प्रशिक्षण दिँदै विप्लवले सो धारणा राखेका हुन् ।

    उनले प्रतिरोध संघर्षको स्वरुप कस्तो हुन्छ भन्नेबारे भने खुलाएनन् ।

    राजनीतिक संक्रमणकाल अन्त्यसँगै सत्ता साझेदारीको मुद्दा सकिएको र पूर्णसत्ताको मुद्दा प्रमुख भएर आएको उनले बताएका छन् । यसअघि विप्लवले सत्ता साझेदारीको मुद्दा उठाउँदै आएका थिए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: विप्लवले गरे खतरा घोषणा, अब के होला ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top