728x90 AdSpace

  • ताजा ताजा

    किन पुगे चिनियाँ राजदूत ओली निवास बालकोटमा ?

    काठमाण्डौँ, २१ साउन, २०७३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई बीच भेटवार्ता भएको छ ।


    भेटमा दुबै पक्षबाट नौ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्विपक्षीय दीर्घकालीन हितका विषयमा भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयन हुने विश्वास व्यक्त गरिएको छ ।

    पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा राजदूतले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालका विकासमा चिनियांँ लगानी र सहयोगलाई द्विपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणाम आइरहेको समेत बताए ।


    ओलीले आफ्नो कार्यकालमा चीनसँग भएो सम्झौता कार्यान्वयनले निरन्तरता पाउने बताए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: किन पुगे चिनियाँ राजदूत ओली निवास बालकोटमा ? Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top