728x90 AdSpace

  • ताजा ताजा

    साउदी अरेबियामा नेपालीको यसरी भइरहेको छ बिचल्ली


    काठमाण्डौँ, २१ साउन, २०७३– साउदी अरेबियामा काम गर्दै आएका हजारौँ नेपाली कामदार प्रभावित भएका छन् ।


    आर्थिक समस्या चर्किए सँगै त्यहाँ धेरै नेपाली कामदारले लामो समय देखि तलब पाएका छैनन् । साथै केही नेपालीले रोजगारी नै गुमाउनु परेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।


    कच्चा तेलको मूल्यमा लगातार आएको गिरावटका कारण साउदी अरेबियाको अर्थतन्त्र हाल चर्को समस्यामा परेपछि त्यसको मार त्यहा कार्यरत नेपालीमा समेत पर्न गएको हो ।

    हाल करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: साउदी अरेबियामा नेपालीको यसरी भइरहेको छ बिचल्ली Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top