728x90 AdSpace

  • ताजा ताजा

    ओली र रञ्जित रायबीचको कुराकानी गोप्य राखियो

    काठमाण्डौँ, २३ साउन, २०७३– एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच  भेटवार्ता भएको छ ।



    आइतबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आदीका बारेमा छलफल भएको जनाइएको छ ।


    तर, १ घण्टा लामो भेटका क्रममा के–के विषयमा कुरा भयो भन्नेबारे भने खुलाइएको छैन । एमाले प्रचार विभाग र नीजि सचिवालयले पनि भेटका कबारेमा सामान्य जानकारी मात्र दिएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: ओली र रञ्जित रायबीचको कुराकानी गोप्य राखियो Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top