728x90 AdSpace

  • ताजा ताजा

    केपी ओलीबारे उनकै नेताको सनसनीपूर्ण खुलासा

    काठमाण्डु, ३१ साउन– एमाले उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा छँदा आफूलाई बेवास्ता गरेको र सहमति कार्यान्वयन नगरेका कारण पार्टी सरकारबाट बाहिरिनुपरेको आरोप लगाएका छन् ।


    पार्टीको आइतबार सुरु भएको स्थायी समिति बैठकमा बोल्दै गौतमले यस्तो आरोप लगाएका हुन् ।

    ‘वैशाखमा हामीले छलफल गरेर सरकार जोगायौं । त्यसपछि तपाईंले हामीलाई बालुवाटारमा बोलाएर केही सल्लाह लिनुभएन । मेरो आवश्यकता नै ठान्नूभएन । दुई पार्टीबीचको सहमति नेतामा नाममा थिएन, पार्टीका नाममा थियो,’ गौतमलाई उद्वृत गर्दै स्रोतले भन्यो ।

    ‘हामीले भनेको मानेको भए अध्यक्ष नेतृत्वको सरकार अझैं तीन महिना पर जान्थ्यो र यही समीकरण कायम रहन्थ्यो’ गौतमले भनेका थिए ।
    अन्नपूर्ण पोष्ट दैनिकबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: केपी ओलीबारे उनकै नेताको सनसनीपूर्ण खुलासा Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top