728x90 AdSpace

  • ताजा ताजा

    प्रधानमन्त्री भन्दा पहिला काभ्रे दुर्घटनाका घाइते भेट्न धुलिखेल पुगे ओली


    काठमाण्डौँ, ३२ साउन, २०७३– एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार काभ्रेमा भएको बस दुर्घटनाका घाइते भेट्न धुलिखेल पुगेका छन् ।


    दुर्घटनामा घाइते भएकालाई भेट्न धुलिखेल अस्पताल पुगेर निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    सो अस्पतालमा उपचाररत ६ जना र मृतकको शव राखिएको शिर ममोरियल अस्पतालको शवगृह पुगेर उनले जानकारी लिएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्री भन्दा पहिला काभ्रे दुर्घटनाका घाइते भेट्न धुलिखेल पुगे ओली Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top