728x90 AdSpace

  • ताजा ताजा

    मिस टीनमा दाङकी गंगा, भोट गरेर सहयोग गर्न सबैमा अपिल


    काठमाण्डौँ– दाङ दउखुरीकी गंगा पुन (सिजन) ले मिस टिन २०१६ का् लागि दाबेदारी प्रस्तुत गरेकी छन् । द फेसन प्लसले आयोजना गरेको प्रतियोगितामा पुन थुप्रै प्रतिस्पर्धीसँग मिस टीनको मैदानमा छिन् ।



    म्युजिक भिडियोमा मोडलिङ समेत गरिसेकी पुनले मिस टीनमा आफूलाई जिताउन सबैसँग अपिल गरेकी छन् । उनी भन्छिन्, ‘मिस टीन २०१६ बन्न्का लागि मैले आफ्नो स्थानबाट सकेजति प्रयास गर्नेछु । मलाई आशा छ यहाँहरुले पनि माया गरि मेरो प्रयासमा साथ दिनुहुनेछ ।’ उनले आफूलाई भोट गर्नका लागि म्यासेज बक्समा गएर MISSTEEN<space>27 टाइप गरि 33001 मा पठाउनु अनुरोध गरेकी छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मिस टीनमा दाङकी गंगा, भोट गरेर सहयोग गर्न सबैमा अपिल Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top