728x90 AdSpace

  • ताजा ताजा

    रानाल्डोको नाममा विमानस्थल...

    एजेन्सी, पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएका कप्तान क्रिस्टियानो रोनाल्डोलाई सम्मानस्वरुप गृहनगर मडेइरामा एक विमानस्थल उनको नाममा राखिने भएको छ ।


    मडेइरा टापुमा रहेको मुख्य विमानस्थलको नाम ‘मडेइरा क्रिस्टियानो रोनाल्डो एयरपोर्ट’ भनेर नामाकरण गरिने भएको हो । त्यहाँ यसअघि नै रोनाल्डोको मुर्ती, उनको नामको संग्राहलय र होटल रहेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: रानाल्डोको नाममा विमानस्थल... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top