728x90 AdSpace

  • ताजा ताजा

    अर्घाखाचीमा जिप दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

    अर्घाखाँची, १२ भदौ– अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।


    सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जिप आइतबार दिउँसो दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


    घटनास्थलमा खटिएका प्रहरीका अनुसार जिप सडकदेखि ७ सय मिटर तल भीरमा खसेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको अर्घाखाची प्रहरीले जनाएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्घाखाचीमा जिप दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top