728x90 AdSpace

  • ताजा ताजा

    काभ्रे दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुग्यो


    काठमाण्डौँ, ३१ साउन– काठमाण्डुबाट काभ्रेको कोशीपारि जाँदै गरेको बा२ख १०६ नम्बरको यात्रुबाहक बस बिर्ता देउराली गाबिस वडा नम्बर ९ खहरे खोलामा दुर्घटनाग्रस्त हुँदा हालसम्म मृतकको संख्या २५ पुगेको छ ।

    दुर्घटनामा परी २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: काभ्रे दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुग्यो Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top