728x90 AdSpace

  • ताजा ताजा

    शपथ खाएपछि गगन थापा मन्त्रालय नगइ यतातिर पो लागेछन्...

    काठमाडौं, १० भदौ, कांग्रेसका युवा नेता गगन थापा शपथ लिएपछि त्यहाँबाट यताउता नगरी आर्शिबाद थाप्न नेता कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्।


    शीतलनिवासमा शपथ लिएलगत्तै उनी टीका र आर्शिवाद थाप्न सिटौलाको निवास धुम्बाराही पुगेका हुन्।

    कांग्रेसको १३ औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थापा सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्री बनेका हुन्।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: शपथ खाएपछि गगन थापा मन्त्रालय नगइ यतातिर पो लागेछन्... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top