728x90 AdSpace

  • ताजा ताजा

    यी हुन्, कांग्रेस र माओवादीले पाएका मन्त्रालय (नामसहित)


    काठमाण्डौँ, २० साउन, २०७३– सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ ।


    दुई दलका शीर्ष नेताको बानेश्वरमा बसेको बैठकले मन्त्रालयको अन्तिम टुंगो लगाएको हो । जसअनुसार कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय राख्ने सहमति जुटेको हो ।


    अब कांग्रेसको भागमा गृहसहित, रक्षा, परराष्ट्र, शिक्षा, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, शान्ति र खानेपानी तथा पर्यटन राख्ने छ । भने माओवादीले प्रधानमन्त्रीसहित, अर्थ, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, वन, ऊर्जा, कानुन र सहकारी मन्त्रालय राख्ने छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन्, कांग्रेस र माओवादीले पाएका मन्त्रालय (नामसहित) Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top