728x90 AdSpace

  • ताजा ताजा

    महत परराष्ट्रमन्त्री हुनासाथ भारतीय विदेशमन्त्री स्वराजले यसो भनिन्

    काठमाडौँ, १६ भदौ– डा प्रकाशशरण महत नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा भारतीय विदेश मन्त्री सुस्मा स्वराजले हार्दिक बधाई ज्ञापन गरेकी छन् ।


    भारतले नेपाली जनता र नेपाल सरकारसँगको मित्रवत् सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दैआएको बताउँदै उनले डा महतको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन निकट रहेर काम गर्ने इच्छा प्रकट गरेको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: महत परराष्ट्रमन्त्री हुनासाथ भारतीय विदेशमन्त्री स्वराजले यसो भनिन् Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top