728x90 AdSpace

  • ताजा ताजा

    मृत्यु शैय्याबाट युनेशले लेखे, ‘मलाई मर्ने मन छैन, प्लिज बचाइदिनुस्’


    काठमाण्डौँ, साउन, २०७३– एक १९ वर्षीय युवकलाई ब्लड क्यान्सर भएपछि जीवन रक्षाका लागि सबै नेपालीसँग अनुरोध गरेका छन् ।


    बारा गडिमाइ घर भएका युनेश पौडेललाई ब्लड क्यान्सर भएपछि ६ महिनादेखि भरतपुरको बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा उचाररत छन् । तर, उनको पारिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर भएका कारण उनले उपचारका लागि आवश्यक पैंसा जुटाउन सकेका छन् ।

    डाक्टरले उपचारका लागि केही समय लाग्ने बताएको र आफूसँग उपचार गर्ने पैंसाको अभाव रहेको भन्दै उनले देश विदेशमा बस्ने नेपाली र संघ, संस्थासामू सहयोगको हात फैलाएका छन् ।

    उनलाई सहयोग गर्न चाहनेले उनको आमाको नाममा एभरेष्ट बैंकमा रहेको खाता नम्बर ००७००५०१००४२३४ मा गरिदिन अनुरोध गरेका छन् । साथै यसबारे अन्य जानकारी लिन चाहनेलाई ९८२९२९६२८२ वा ९८१०२६३८३८ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मृत्यु शैय्याबाट युनेशले लेखे, ‘मलाई मर्ने मन छैन, प्लिज बचाइदिनुस्’ Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top