728x90 AdSpace

  • ताजा ताजा

    यसरी गरियो जानकी मन्दिरको सरसफाइ (फोटोफिचर)


    शनिबार जनकपुरको धार्मिकस्थल जानकी मन्दिरको सरसफाइ गरिएको छ । त्यहाँका समाजसेवीको पहलमा जनकपुर उपमहानगरपालिकाले दमकल उपलब्ध गराएपछि जनकपुर मन्दिर पसिरको सरसफाइ गरिएको हो । सोही अवसरमा ऋषिशेषको क्यामेरामा कैद भएका केही दृश्य ।





    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: यसरी गरियो जानकी मन्दिरको सरसफाइ (फोटोफिचर) Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top