728x90 AdSpace

  • ताजा ताजा

    हुम्लामा मकालु एयरको विमान दुर्घटना


    काठमाण्डौँ, २० साउन, २०७३– बिहीबार दिउँसो हुम्लामा मकालु एयरलाईन्सको विमान दुर्घटनामा परेको छ ।


    हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको सिंगल इन्जिन विमानको इन्जिन फेल भएपछि खोलामा खसेको हो ।


    कुनै यात्रु नरहेको विमानमा दुई पाइलट थिए । उनीहरु सुरक्षीत रहेको प्ररहीले जनाएको छ । हुम्लाबाट ३ बजेर ४५ मिनेटमा उडेको केही समयमै विमानको इन्जिन फेल भएको थियो ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हुम्लामा मकालु एयरको विमान दुर्घटना Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top