728x90 AdSpace

  • ताजा ताजा

    प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप


    काठमाण्डु, ३० साउन– कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।


    निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको विरोधमा एक गुटले गरेको प्रदर्शनका क्रममा झडप भएको हो ।


    विरोधमा उत्रिएका कार्यकर्ताले एक प्रहरीमाथि आक्रमण गर्दा उनको टाउकोमा चोट लागेको छ । कार्याकर्ता आक्रमणमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गर्दा केही कार्यकर्ता घाइते भएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top