728x90 AdSpace

  • ताजा ताजा

    सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मंचकोको अपील


     मिति 2073/04/27 गते नेपाल सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मंचको 26औं स्थापना दिवस मनाउने कार्यक्रममा सहयोग गर्न नेपाल सदभावना पार्टी, जिल्ला कार्य समिति, धनुषा सबैमा हार्दिक अपील गर्दछ । सो अवसरमा जिल्ला कार्य समिति धनुषाले जनकपुरको जनक चौकमा विहान 8 बजे देखि 12 बजेसम्म रक्तदान कार्यक्रमको आयोजन गरेकोछ ।

     त्यस्तै 2073/04/28 गते वृक्षारोपण कार्यक्रमको आयोजन गरेकोछ । 2073/04/29 शनिवार नगर सरसफाइ र जनचेतनामुलक कार्यक्रम आयोजित गरिएको छ । सबै कार्यक्रमहरूमा पार्टीका सम्पुर्ण नेता-कार्यकर्ता, सहयोगी, शुभेच्छु, पत्रकार मित्रहरू, जिल्लावासी र नगरवासीलाई सहभागी भै सबै कार्यक्रमहरू सफल बनाइ स्व गजेन्द्रनारायण सिंहज्यु द्वारा स्थापित असली पार्टीलाई अगाडी बढन सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ ।
    • Comments
    • Comments

    1 comments:

    1. समाचार लेख्नु भएकोमा धन्यवाद ।
      नेपाल विद्यार्थी मंच, नेपाल सदभावना पार्टीको भातृ संगठन हो । सदभावना पार्टीको भातृ संगठन विद्यार्थी मंच हो ।

      ReplyDelete

    Item Reviewed: सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मंचकोको अपील Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top