728x90 AdSpace

  • ताजा ताजा

    संविधान संशोधन गर्न प्रचण्ड सरकार जन्मिएको होः उपेन्द्र यादव

    विराटनगर, १६ भदौ– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने धारणा राखे ।


    उनले भने, ‘प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्नुहुँदैन । संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।’

     विराटनगरमा  आयोजित एक कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी बताए।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: संविधान संशोधन गर्न प्रचण्ड सरकार जन्मिएको होः उपेन्द्र यादव Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top