728x90 AdSpace

  • ताजा ताजा

    अमेरिका र दक्षिण कोरियालाई थर्कमान पार्न उत्तर कोरियाले हान्यो मिसाइल

    एजेन्सी, अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यासको विरोधमा उत्तर कोरियाले ३ छोटो दुरिका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।


    उत्तर कोरियाद्वारा ३ मिसाइल प्रहार, दक्षिण कोरियाको हरेक सहर रेन्ज भित्र


    अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उसले सोमबार दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्र भन्दा ५०० किलो मिटर टाढा क्षेप्यास्त्र प्रहार गरेको हो।

    उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि दक्षिण कोरियामा सुरक्षा शतर्कता उच्च पारिएको छ ।

    केही दिन यता आक्रामक गतिविधी र बोली बढाउँदै लगेको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरिया विरुद्ध आक्रामक अभिब्यक्ति दिइरहेको छ ।


    दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले बनाएको पछिल्लो रकेटले १० हजार किलोमिटर सम्म मार हान्ने क्षमता राख्छ । यो भनेको अमेरिकाको हवाइ र उत्तरपश्चिमी तटीय क्षेत्र सम्म पर्छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिका र दक्षिण कोरियालाई थर्कमान पार्न उत्तर कोरियाले हान्यो मिसाइल Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top