728x90 AdSpace

  • ताजा ताजा

    बाढीले ११ घर बगायो, मानिसको भागाभाग भयो

    म्याग्दी, १७ भदौ – गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ ।


    बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको हो ।

    बाढीले बस्ती नै बगाएपछि स्थानीयवासीले भागेर ज्यान जोगाएका थिए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: बाढीले ११ घर बगायो, मानिसको भागाभाग भयो Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top